पूर्वअर्थमन्त्री बोहरालाई माओवादीको २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । सुदूरपश्चिमका पूर्व अर्थमन्त्री झपटबहादुर बोहरालाई नेकपा माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण सोधेको छ । अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित बोहरालाई माओवादी केन्द्रले २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ। ‘नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टी पूर्ववत् अवस्थामै रहने भएपछि पनि तपाईंको राजनीतिक क्रियाकलाप नेकपा एमाले पार्टीमा … Continue reading पूर्वअर्थमन्त्री बोहरालाई माओवादीको २४ घण्टे स्पष्टीकरण